रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त
khabarhub.com · Thu Aug 13 12:44:38 GMT 2026

काठमाडौं
– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी सात जनाको मृत्यु र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
Read full story at source (khabarhub.com)