सरकारी कार्यालयमा अब निवेदन लेख्न वा फारम भर्न बाहिरी मान्छेको भर पर्नु नपर्ने
ekantipur.com · Thu Aug 13 12:30:50 GMT 2026

सरकारी कार्यालयमा अब निवेदन लेख्न वा फारम भर्न बाहिरी मान्छेको भर पर्नु नपर्ने
मन्त्रिपरिषद् कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३ मा सरकारी कार्यालयमा अनिवार्य सेवाग्राही सहायता कक्ष स्थापनाको व्यवस्था गरेको हो
Read full story at source (ekantipur.com)