कागेश्वरी मनहरामा माइक्रोबसको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु, टायर बालेर स्थानीयको प्रदर्शन
ukeraa.com

तस्बिर- आरुस आचार्य/उकेरा
काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४, डाँछीस्थित बागधारा चोकमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
Read full story at source (ukeraa.com)