पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति
ratopati.com · Thu Aug 13 12:47:41 GMT 2026

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
Read full story at source (ratopati.com)