पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको चासो, तत्काल रिहाइको आग्रह
kendrabindu.com · Thu Aug 13 12:49:58 GMT 2026

काठमाडौं । विश्व प्रेस काउन्सिल (डब्ल्यूएपीसी) ले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति चासो व्यक्त गर्दै उनलाई तत्काल रिहा गर्न नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
परिषद्का अध्यक्ष डेभिड ओमवोयोले जारी गरेको विज्ञप्तिमा श्रेष्ठ लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा सक्रिय अनुभवी पत्रकार रहेको उल्लेख गर्दै उनको पक्राउले व्यक्तिगत घटनाभन्दा बाहिर पत्रकारिता क्षेत्रमै स्वतन्त्र समाचार सम्प्रेषण र सम्पादकीय निर्णयको अवस्थाबारे प्रश्न उठाएको जनाइएको छ।
Read full story at source (kendrabindu.com)