पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
setopati.com · Thu Aug 13 12:47:00 GMT 2026

जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
Read full story at source (setopati.com)