पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राख्न आदेश
nepallive.com · Thu Aug 13 12:46:00 GMT 2026

काठमाडौं– चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई तीन थुनामा पठाउने आदेश आएको छ ।
जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा भएको बहसपछि न्यायाधीश लुइँटेलले अनुसन्धानका लागि तीन दिन थुनामा पठाउन आदेश दिएका छन् ।
Read full story at source (nepallive.com)