निरोशन डिकवेला तेस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
kharibot.com · Thu Aug 13 12:55:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर ब्याटर निरोशन डिकवेलालाई तेस्रो सिजनका लागि पनि टोलीमा अनुबन्ध गरेको छ ।
Read full story at source (kharibot.com)