जनतालाई आर्थिक बोझ बनेका प्रदेशहरु सधैं अस्थिर, सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा
corporatenepal.com · Thu Aug 13 12:53:31 GMT 2026

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले राजीनामा दिने घोषणा गरेका थिए ।
राजीनामा अघि शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए । उनले सरकारले भ्रष्टाचारमा सुन्ने सहनशीलताको नीति अवलम्बन गरेको र प्रदेशका योजनालाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको दाबी समेत गरे ।
Read full story at source (corporatenepal.com)