साढे दुई दशकको शैक्षिक उत्कृष्टता र सफल करियरको गन्तव्य, हिमालय कलेज अफ इन्जिनियरिङ
kendrabindu.com · Thu Aug 13 12:58:52 GMT 2026

काठमाडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङले सन् २००० देखि गुणस्तरीय इन्जिनियरिङ तथा सूचना प्रविधि (आईटी) शिक्षा प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध यस कलेजले साढे दुई दशकभन्दा बढी समयदेखि आधुनिक शिक्षण प्रणाली र व्यावहारिक सिकाइमार्फत उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको छ।
हाल कलेजले स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ, आर्किटेक्चर (बी.आर्क), बी.एससी. सीएसआईटी तथा बीसीए जस्ता समयसान्दर्भिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
Read full story at source (kendrabindu.com)