चेम्बर र बागमती विश्वविद्यालयबीच सहकार्य समझदारी
onlinekhabar.com · Thu Aug 13 12:48:23 GMT 2026

२८ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सिप विकास तथा उद्योग–शैक्षिक सहकार्य संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्य सहित पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका छन् ।
Read full story at source (onlinekhabar.com)