प्रहरीका सबै हिरासत कक्षमा अडिओ-भिडिओसहित नाइट भिजन सीसीटिभी जडानको माग गर्दै सर्वोच्चमा रिट
techpana.com · Thu Aug 13 12:53:20 GMT 2026

काठमाडौं । नेपालभरका सबै प्रहरी कार्यालय, हिरासत कक्ष र सोधपुछ हुने स्थानहरूमा अडिओ-भिडिओ रेकर्डिङ सुविधासहितको 'नाइट भिजन' सीसीटिभी क्यामेरा अनिवार्य जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसमा बीएएलएलबी अध्ययनरत विद्यार्थीहरू विवेक चौधरी, विकास यादव र रोशन आउजीले बिहीबार उक्त रिट दायर गरेका हुन् ।
Read full story at source (techpana.com)