सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने
kendrabindu.com · Thu Aug 13 13:02:50 GMT 2026

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् ।
राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए । उनले सरकारले भ्रष्टाचारमा सुन्ने सहनशीलताको नीति अवलम्बन गरेको र प्रदेश गौरवका योजनालाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको दाबी समेत गरे ।
Read full story at source (kendrabindu.com)