ललिता निवास प्रकरण : बाबुराम भट्टराई र माधव नेपालसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
nepallive.com · Thu Aug 13 13:04:30 GMT 2026

काठमाडौं– ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालसँग मुद्दा चलाउन नपर्ने कारणबारे लिखित जवाफ माग गरेको छ ।
बिहीबार सर्वोच अदालतले दुवै पूर्वप्रधानमन्त्रीका नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
Read full story at source (nepallive.com)