विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी
arthadabali.com · Thu Aug 13 13:05:09 GMT 2026

काठमाडौं / विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ ।
आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो ।
Read full story at source (arthadabali.com)