पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग जवाफ माग
baahrakhari.com · Thu Aug 13 13:09:03 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र अख्तियारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा.मनोज शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले रिट दायर भएको दुई वर्षपछि लिखित जवाफ माग गरेको हो । बिहीबार भएको सुनुवाइपछि सर्वोच्चबाट जारी आदेशमा मुद्दा चलाउन नपर्ने भए कारणसहितको जवाफ पेस गर्न भनिएको छ ।
Read full story at source (baahrakhari.com)