होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन
arthadabali.com · Thu Aug 13 13:13:24 GMT 2026

काठमाडौं / भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतककी बुहारीका अनुसार बिहान करिब १० बजे खाना खाने बेला बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा पासवान मृत अवस्थामा भेटिएका हुन् ।
Read full story at source (arthadabali.com)