दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने
himalpress.com · Thu Aug 13 13:16:47 GMT 2026
काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो।
Read full story at source (himalpress.com)