दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने
nepalpress.com · Thu Aug 13 13:17:49 GMT 2026
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalpress.com)