देउवाप्रति कांग्रेसको विश्वास– विशेष महाधिवेशनबाट आएको परिवर्तनलाई अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ
nepalpress.com · Thu Aug 13 13:25:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।
केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ।
Read full story at source (nepalpress.com)