दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साताबाट
ukeraa.com
केहि सेकेन्ड अघि
काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औँ बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
Read full story at source (ukeraa.com)