सुदर्शनको फिल्म ‘शुभ विवाह’मा प्रदीप र सनिशाको अनस्क्रिन जोडी
ukeraa.com

२३ घण्टा अघि
काठमाडौं : प्रदिप खड्का र सुनिशा भट्टराई फिल्म ‘शुभ विवाह’मा जोडीका रूपमा देखिने भएका छन्। निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको उक्त फिल्मको बिहीबार ललितपुरस्थित रामायल पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो।
Read full story at source (ukeraa.com)