विराटनगरका सात आँखा अस्पतालमा प्रशासनको सिलबन्दी
nagariknews.nagariknetwork.com · Thu Aug 13 13:33:33 GMT 2026

न्यूनतम स्वास्थ्य मापदण्डसमेत पूरा नगरी सञ्चालन भइरहेका विराटनगरका ७ वटा आँखा अस्पतालमा प्रशासनले सिलबन्दी गरिदिएको छ।
बिहीबार विशेष अनुगमनका क्रममा ती अस्पतालहरूले कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड मिचेर सेवा दिइरहेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)