कृषि समितिमा रास्वपा सांसद खनालले खोजे मन्त्री
onlinekhabar.com · Thu Aug 13 13:32:06 GMT 2026

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्राङ्गारिक मलसम्बन्धी छलफलमा कृषिमन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग गरेका छन् ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)