ब्याज अनुदानको सहुलियत कर्जा लिएका ऋणीलाई राहत
ekantipur.com · Thu Aug 13 13:37:46 GMT 2026

ब्याज अनुदानको सहुलियत कर्जा लिएका ऋणीलाई राहत
सरकारले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गर्दै त्यस्ता ऋणीले अर्को त्रैमासमा किस्ता भुक्तानी गरेमा कर्जामा नियमित गर्न सकिने व्यवस्था गरेको हो ।
Read full story at source (ekantipur.com)