तमानखोला गाउँपालिकाको उदाहरणीय काम
ratopati.com · Thu Aug 13 13:44:30 GMT 2026

बागलुङ। तमानखोला गाउँपालिकाले स्वास्थ्यसम्बन्धी उदाहरणीय काम गरेको छ । किसानका गोठमा पुगेर उनीहरुको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरी प्रशंसनीय काम गरेको हो।
ढोरपाटन सिकार आरक्ष क्षेत्र, गुर्जाका किसानको गोठमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरपछि गोठमा बसोबास गर्ने किसान खुसी भएका छन्। किसान शेरबहादुर विकले खेतीपातीको काममा व्यस्त हुँदा स्वास्थ्य संस्था जान कठिन हुने अवस्थामा गोठमै स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताए।
Read full story at source (ratopati.com)