पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, प्रेसमाथि त्रास सिर्जना गर्न खोजेको आरोप
setopati.com · Thu Aug 13 13:44:37 GMT 2026

नेपाली कांग्रेसले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले पत्रकार श्रेष्ठमाथि भएको व्यवहारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिएको छ।
Read full story at source (setopati.com)