देउवाले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने कांग्रेसको विश्वास
setopati.com · Thu Aug 13 13:41:25 GMT 2026

नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गर्दै उनीबाट पार्टीले अभिभावकीय भूमिका निर्वाह हुने अपेक्षा प्रकट गरेको छ।
सभापति गगन थापाको अध्यक्षतामा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तन संस्थागत गर्न देउवाको भूमिका रहने अपेक्षा गरेको छ।
Read full story at source (setopati.com)