संसदीय समितिमा खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्व प्रहरी प्रमुख मञ्चको आपत्ति
nepallive.com · Thu Aug 13 13:45:34 GMT 2026

काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल प्रहरीले गत प्रतिनिधि सभा निर्वाचनका लागि खरिद गरेको पोशाकलगायतका विषयमा भएको छलफलका क्रममा व्यक्त केही अभिव्यक्तिप्रति नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले आपत्ति जनाएको छ ।
मञ्चले विशेषगरी बैठकमा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले नेपाल प्रहरी तथा वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतका विषयमा व्यक्त गरेको अभिव्यक्ति संसदीय मर्यादा, पदीय गरिमा र शिष्टाचारविपरीत रहेको जनाएको छ।
Read full story at source (nepallive.com)