पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति
barnanmedia.com · Thu Aug 13 13:52:41 GMT 2026

पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिन म्याद थप गरिएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौँले पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतले जनाएको छ।
Read full story at source (barnanmedia.com)