बन्दीपुर अस्पतालबाट एकै वर्ष २४ हजारले लिए सेवा
nagariknews.nagariknetwork.com · Thu Aug 13 13:58:54 GMT 2026

तनहुँको बन्दीपुर गाउँपालिका मातहत सञ्चालित बन्दीपुर अस्पतालबाट गत आर्थिक वर्ष २०८२/८३ मा करिब २४ हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्।
शनिबार र सार्वजनिक बिदाका दिनमा समेत ३६५ दिन नै अस्पताल खुला राखेर सेवा प्रवाह गरिएपछि सेवाग्राहीको सङ्ख्या बढेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)