मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान
khabarhub.com · Thu Aug 13 14:02:57 GMT 2026

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ। रक्तसञ्चार केन्द्रहरूमा पर्याप्त मात्रामा रगत मौज्दात नहुँदा बिरामी तथा उनीहरूका आफन्तलाई समस्या पर्न थालेको छ।
रगतको अभाव भएपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका–१७ ले आज जनकपुरधाममा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तसञ्चार केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्।
Read full story at source (khabarhub.com)