स्वागतमा सहभागीलाई देउवा समूहको धन्यवाद, राष्ट्रिय भेला शुक्रबारबाट
baahrakhari.com · Thu Aug 13 14:02:58 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस, राष्ट्रिय भेला आयोजक समितिले पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेको छ।
उपचार गराएर साउन २८ गते बिहीबार स्वदेश फर्किएका देउवालाई स्वागत गर्न सर्वसाधारण, नेता–कार्यकर्ता, युवा, विद्यार्थी, उद्योगी, व्यवसायी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको भन्दै आयोजक समितिले धन्यवाद ज्ञापन गरेको हो।
Read full story at source (baahrakhari.com)