कांग्रेसले गर्यो देउवाको स्वास्थ्यलाभको कामना
nepalnews.com · Thu Aug 13 14:26:36 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले उपचारपछि स्वदेश फिर्ता भएका पार्टीका निर्वतमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै निरन्तर स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको योगदानको उच्च मूल्यांकन गर्दै पार्टीको संस्थागत रूपान्तरण र सुदृढीकरणमा उनको अनुभव र अभिभावकीय भूमिका उपयोगी हुने विश्वाससमेत व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
Read full story at source (nepalnews.com)