सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा
nepallive.com · Thu Aug 13 14:31:09 GMT 2026

धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिने घोषणा गरेका छन् । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् ।
राजीनामा अघि प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक बेइमानीका कारण वर्तमान सरकार अल्पमतमा परेको बताए ।
Read full story at source (nepallive.com)