देउवाको अभिभावकीय भूमिकाले कांग्रेस एकताबद्ध हुने नेताहरूको विश्वास [भिडियो]
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा संस्थापनइतर समूहका मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।
Read full story at source (hamrakura.com)