देउवालाई स्वागत गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिले गर्यो स्वास्थ्यलाभको कामना
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्याएको योगदानको उच्च सम्मान गर्दै पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न उनले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
Read full story at source (hamrakura.com)