पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय प्रेस काउन्सिलको विरोध, तत्काल रिहा गर्न माग
nepalpress.com · Thu Aug 13 14:38:04 GMT 2026

काठमाडौँ । विश्व प्रेस काउन्सिल महासङ्घले नेपालका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको पक्राउले नेपालमा स्वतन्त्र रिपोर्टिङ र सम्पादकीय स्वतन्त्रताको अवस्थाप्रति नकारात्मक सङ्केत गरेको जनाएको छ ।
Read full story at source (nepalpress.com)