देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत
kendrabindu.com · Thu Aug 13 14:41:29 GMT 2026

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा जारी बैठकले देउवाले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
Read full story at source (kendrabindu.com)