देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित]
nepallive.com · Thu Aug 13 14:47:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षले भेलाको तालिका सार्वजनिक गरेको छ ।
पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका सार्वजनिक गरेको हो ।
Read full story at source (nepallive.com)