गण्डकीका ९ जिल्लामा फैलियो डेङ्गी, ८३९ जनामा सङ्क्रमण पुष्टि
nagariknews.nagariknetwork.com · Thu Aug 13 14:47:54 GMT 2026

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ।
प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार गत मङ्गलबारसम्म प्रदेशभर ८३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)