स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ सिरिज
ekantipur.com · Thu Aug 13 14:58:11 GMT 2026

स्मार्ट इकोसिस्टमसहित ग्यालेक्सी जेड फोल्ड ८ सिरिज
आठौं पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्लेटफर्मले डिजाइन, ड्युरेबिलिटी, पोर्टेबिलिटी र सफ्टवेयर क्षेत्रमा वर्षौंदेखि हासिल गरेको सिकाइ र सुधारलाई प्रतिबिम्बित गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (ekantipur.com)