लुम्बिनीमा डिकवेलाको निरन्तरता
barnanmedia.com · Thu Aug 13 14:52:05 GMT 2026
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले श्रीलङ्काका निरोशन डिकवेलालाई पुन: टोलीमा राखेको छ । साविक विजेता लुम्बिनीले विकेटकिपर–ब्याटरले डिकवेलालाई यस सिजन पनि निरन्तरता दिएको हो ।
गत सिजन उहाँले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध हुनुभएको थियो । जतिखेर लुम्बिनी तीन खेल हारेर संकटको स्थितिमा रहेको थियो ।
Read full story at source (barnanmedia.com)