बालेन सरकारलाई अमरेशकाे प्रश्न- सुशासन र समृद्धिकाे रोडम्याप यही हो ?
nepalpress.com · Thu Aug 13 14:56:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमा भइरहेको हस्तक्षेपप्रति प्रश्न उठाएका छन् ।
उनले सेना, प्रहरी र कर्मचारीको ‘हुर्मत लिने’ काम भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको रोडम्यापमाथि प्रश्न गरेका हुन् ।
Read full story at source (nepalpress.com)