व्यावसायिक प्रतिष्ठानमा ग्यासको अनावश्यक मौज्दात, सर्वसाधारणलाई बिक्री गर्न आयल निगमको आग्रह
ratopati.com · Thu Aug 13 15:03:50 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी मौज्दात रहेको ग्यास सिलिन्डर सर्वसाधारण उपभोक्तालाई बिक्री–वितरण गर्न आग्रह गरेको छ।
निगमका अनुसार गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री–वितरण भइरहे पनि उपभोक्ताले बजारबाट सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको हो।
Read full story at source (ratopati.com)