डेढ महिना ढिला गरी धरानले ल्यायो २ अर्ब ७६ करोडको बजेट
ekantipur.com · Thu Aug 13 15:05:03 GMT 2026

डेढ महिना ढिला गरी धरानले ल्यायो २ अर्ब ७६ करोडको बजेट
कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको २ अर्ब ७६ करोड रुपैयाँको बजेट बिहीबार बसेको नगर सभाले पारित गरेको छ।
Read full story at source (ekantipur.com)