प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो
onlinekhabar.com · Thu Aug 13 14:59:48 GMT 2026

२८ साउन, प्युठान । प्युठानका माडी र लुङ्ग्री खोला किनारमा भेटिएका पाँच वटा शव रोल्पा पहिरोका बेपत्ताको रहेको खुलेको छ ।
प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिहरूका रहेको खुलेको हो ।
Read full story at source (onlinekhabar.com)