स्कुले विद्यार्थीलाई पुस्तकको बोझ घटाइने
baahrakhari.com · Thu Aug 13 15:08:32 GMT 2026

काठमाडौं । सरकारले स्कुले विद्यार्थीलाई पुस्तकको बोझ घटाउने तयारी गरेको छ ।
राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष बनाउन प्रयोगात्मक शिक्षालाई जोड दिँदै सरकारले पुस्तकको बोझ घटाउने तयारी गरेको हो । यसका लागि सरकारले गठन गरेको कार्यदलले आफ्नो काम अन्तिमतिर पुर्याएको छ ।
Read full story at source (baahrakhari.com)