वर्षौंदेखि पानी बग्ने खोँचमा वर्षाले माटो झारेपछि एउटा बस्ती सखाप
setopati.com · Thu Aug 13 15:12:19 GMT 2026

रोल्पाको थवाङ पहिरोमा परेकामध्ये हालसम्म घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। प्यूठानमा फेला परेका थप पाँच वटा शव पनि थवाङ पहिरोमै बेपत्ता व्यक्तिहरूको भएको पुष्टि भएको छ।
खोज तथा उद्धार कार्यमा संलग्न जिल्लाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार हालसम्मको खोजीबाट घटनास्थलमा पाँच जनाको शव फेला परेको हो।
Read full story at source (setopati.com)