अमरेश सिंहको ले सरकारलाई गम्भीर प्रश्न उठाए ?
barnanmedia.com · Thu Aug 13 15:09:55 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
उनले देशभरका सार्वजनिक संस्था र सरकारी निकायमा भइरहेको हस्तक्षेप, सेना–प्रहरी तथा कर्मचारीमाथिको व्यवहार, सांसदहरूको अभिव्यक्ति, व्यापारीमाथिको धरपकड र परराष्ट्र नीतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
Read full story at source (barnanmedia.com)